Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

    कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 270
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

    बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।



    बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुनेछ ।



    बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न विहीबार संसदीय दलको बैठकसमेत बोलाइएको छ ।

    संसदीय दलको बैठक विहीबार दिउँसो २ बजे बस्ने तय भएको छ ।

    बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार