Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 351
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।



    जुन मूल्य बुधबार पनि कायमै रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको भाउ पनि स्थिर रहेको छ ।



    महासंघका अनुसार सोमबार तोलामा १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार पनि चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमै कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार