Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशमा चार दलबीच नयाँ समीकरण बनाउने सहमति

जनकपुरधाम । मधेशमा नयाँ सरकार गठन गर्न चार दलबीच सहमति भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको हो ।

चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका द्धन् ।

एमाले र माओवादीले सरकार छाड्नुअघि चार दलका नेताहरूको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बताइएको छ ।

१०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुख सहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077