Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबार संसद्मा घटेको घटनाबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक डाकेका छन् ।

आज बिहान १० बजेका लागि देउवाले बैठक बोलाएका हुन् ।

उनले राप्रपा, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाएको बताइएको छ ।

स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077