Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद बैठकमा आज पनि कांग्रेसको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आज पनि अवरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय समिति बनाउनुपर्ने कांग्रेसको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077