Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ।

बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताईएको छ ।

साथै आउँदो शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कार्यसम्पादन समितिमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077