Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेसको बैठक सुरू भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले ठगीको आरोपमा गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077