Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक खेलअगावै अमेरिकाले जित्यो बंगलादेशसँगको टी-२० शृंखला

काठमाडौं । घरेलु टोली अमेरिकाले बंगलादेशसँगको ३ खेलको टी-२० आई शृंखला जितेको छ । अमेरिका एक खेलअगावै तीन खेलको शृंखला जितेको हो ।

बिहीबार राति सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै अमेरिकाले २-० ले शृंखला जितेको हो ।

मंगलबार सम्पन्न पहिलो खेलमा अमेरिका ५ विकेटले वियजी भएको थियो । अन्तिम खेल भोलि हुनेछ ।

बङ्ग्लादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ । नेपाल र बङ्ग्लादेशबीचको खेल जुन १७ तारिख अर्थात असार ३ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077