Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठकद्वारा ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सुशासन समितिमा सांसद शाक्य मनोनित

बैठकमा अध्यक्ष दाहालले सांसद डा अन्जान शाक्य विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन भएको सभासमक्ष जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077