Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१७ निर्माण कम्पनी सरकारको कालोसूचीमा, खरिद कारबाहीमा भाग लिन नपाउने !

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई सरकारको कालो सूचीमा राखेको छ ।

शुक्रबार प्रकाशित एक सार्वजनिक सूचनाअनुसार १३ वटा सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।

जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गगरी १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कालोसूचीमा राखिएको अवधिमा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यी हुन् कालोसूचीमा राखिएका निर्माण कम्पनी :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077