Jun 13 2026 | २०८३, जेठ ३० गते
13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सोमपाल कामीलाई छैटौँ विकेटको रूपमा गुमाएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको सोमपाललाई १३.२ ओभरमा गुमाएको हो ।
सोमपालले खाता समेत खोल्न सकेनन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By