Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा नेपाल र नेदरल्याण्ड्सबीचको खेल अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल अवलोकन गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पोडेलका साथ खेल हेर्दै गरेको स्वकीय सचिवालयले जनाएको छ । नेपाली क्रिकेट टिमले दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ ।

यसअघि नेपाली टिमलाई शुभकामना दिँदै कप्तान नेपाली टिमलाई भिडियो सम्वाद मार्फत शुभकामना दिएका छन् ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077