Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपालले आठौँ विकेट गुमायो, करण केसी आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नेपालले करण केसीलाई आठौँ विकेटको रूपमा गुमाएको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले केसीलाई १८.५ ओभरमा गुमाएको हो ।

उनी १७ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077