Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक, दुवैले अंक बाँडे

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल नतिजाविहीन बनेको छ ।

मंगलबार ब्रिजटाउनमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले १० ओभरमा ९० रन बनाएर खेलिरहँदा वर्षा भएपछि खेल नतिजाविहीन बनेको हो ।

स्कटल्यान्डले १० ओभरमा ९० रन बनाएर खेलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

तर, रोकिएको खेल पुनः शुरू हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन् । दुवैले समान एक अंक पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077