Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज नीति तथा कार्यकम ल्याउँदै कर्णाली सरकार

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ।

बुधवार ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ ।

सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077