Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पीएनजीले युगान्डालाई दियो ७८ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ ।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो ।

पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो । युगान्डा र पीएनजीको जारी विश्वकपमा दोस्रो खेल हो ।

दुवै टोली पहिलो खेलमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077