Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलको धावनमार्गमा फेरि पर्‍यो खाल्डो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार धावनमार्गमा क्र्याक देखिएपछि उडान बन्द गरिएको हो ।

धावनमार्गमा परेको खाल्डोको मर्मत कार्य जारी रहेको छ ।

करिब एक घण्टाभित्र त्यसको मर्मत कार्य सकिने र उडानहरू नियमित रूपमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077