Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

पारित हुनअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मेघराज खड्कासहित सत्तारुढ दलका ११ गरेर १२ जनाले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077