Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र नर्वेजियन राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077