Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

जिल्ला प्रहरी कार्यालयभित्रै मृत भेटिइन् प्रहरी जवान

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।

महिला तथा बालबालिका सेलमा कार्यतर प्रहरी जवान करिष्मा सुनार झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

आज दिउँसो साढे ३ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077