Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज बजेट ल्याउँदै कर्णाली प्रदेश सरकार

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज आर्थिक वर्ष २०८१/८२ बजेट ल्याउँदै छ ।

शनिबार दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

प्रदेश सरकारले आगामी वर्षको बजेटका लागि ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि संसदको बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077