Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
काठमाडौं।आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले ९ औं विकेट लिएको छ।
नेपालका लागि दीपेन्द्रसुंह ऐरीले ९ औँ विकेटको रुपमा बङ्गलादेशका रिसद होसेनलाई १३ रनमा आउट गरेका हुन्।
ऐरीको बलमा अनिल साहले रिसदलाई क्याच आउट गरे।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By