Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपेन्द्रसिंह ऐरीले यूएईको आईएल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने भएका छन् ।

दीपेन्द्रले गल्फ जायन्टमा रहेर आईएल टी-२० लिग खेल्न लागेका हुन् ।

यूएईको इन्टरनेसनल लिग टी-२० मा दीपेन्द्रलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो ।

६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर दीपेन्द्रसहित लिस्ट सार्वजनिक गरेको छ ।

दीपेन्द्रले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077