Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबीद्धारा पूर्वडीएसपी शर्मा पक्राउ

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो ।

ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ ।

करिब नौ वर्षअघि अवकाश पाएका डीएसपी शर्मा सेवामा रहँदा पनि चर्चा र विवादमा आइरहने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077