Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन सके देश बन्ने टिप्पणी गरे । नेपाल ऐतिहासिक कारणले पछि परेको भए पनि जैविक, वातावरणीय रूपले पछाडि नरहेको उनले उल्लेख गरे ।

नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैज्ञानिक प्रणालीलाई अपनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077