Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

समझदारी बन्यो भने एमालेसँग सहकार्य हुनसक्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एजेण्डामा सहमति भए एमालेसँग सहकार्य हुनसक्ने बताएका छन्।

प्रतिनिधिसभाबाट बाहिरिने क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा कांग्रेस-एमालेको सहकार्य हुन सक्ने बताए।

प्रवक्ता महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर कांग्रेस-एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए।

यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने प्रवक्ता महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077