Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मोहना नदीको बहाब खतरा तह आसपास, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कैलालीको मोहना नदीको जलसतह सतर्कता तह आसपास पुगेको छ ।

आइतबार साँझ ७ः२० बजे नदीको मालाखेती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा कैलालीमा भारी वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077