Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई समर्थन दिने नदिनेबारे निर्णय गर्न राप्रपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि, शुक्रबार विश्वासको मत लिँदैछन् ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेर एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077