Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थाई गुम्बाको पर्खाल भत्किँदा एक नाबालिकाको मृत्यु

काठमाडौं। दक्षिणकालीस्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ।

दक्षिणकाली नगरपालिका–५ स्थित थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचाररत नाबालिका रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनी केही समय बेपत्ता भएर अन्तिममा प्रहरीले घाइते अवस्थामा उद्दार गरेको थियो । गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएका थिए ।

उनीहरु मध्ये ५ जनाको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077