Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
ससद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ।
सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By