Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अशोक नेतृत्वको जसपाबाट मन्त्री बन्दै प्रदीप र नवलकिशोर

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले यादव र सुडीलाई पठाउने निर्णय गरेको हो । जसपाले खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय गरेको छ ।

उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।

२३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

नवल किशोर साहको मन्त्रालय भने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077