Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैकिङ कसुरका १३ वटा मुद्दामा फरार बस्नेत पक्राउ

काठमाडौं । बैकिङ कसुरका १३ वटा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाका रामशरण बस्नेतरहेका छन् ।

उनीविरुद्ध जिल्ला अदालतमा चलेका सातवटा बैकिङ कसुरका र बाँकी ६ वटा मुद्दा काठमाडौंलगायत जिल्लामा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ललितपुरमा दर्ता भएका सातवटा मुद्दामा उनले ३१ लाख रुपैयाँको कारोबार गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077