Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सौर्य एयरलाइन्स दुर्घटना : गृहमन्त्री लेखक विमानस्थलमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरू विमानस्थल पुगेका छन्।

गृहमन्त्री लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत विमानस्थल पुगेका हुन्।

चालक दलका सदस्य र विमान कम्पनीकै प्राविधिक सहित १९ जना रहेको विमान बुधबार बिहान दुर्घटनामा परेको थियो ।

विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077