Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणमा २ करोड ४३ लाख 'स्वाहा' !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणमा दुई करोड ४३ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को जेठ १७ गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयलाई असारमा उक्त रकम निकास गरेको विवरण सार्वजनिक भएको हो ।

राष्ट्रपति पौडेलले गत जेठ २९ देखि असार ५ गतेसम्म स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गरेका थिए ।

भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077