Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

सोमबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो।

साँझ ४ः ५४ बजे विमानस्थलमा सबै सञ्चालन बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल बन्दबारे थप जानकारी सञ्चार माध्यमहरूलाई पछि उपलब्ध गराइने छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा पछि कयौं मानिस विमानस्थल छिरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077