Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अर्थका दुई सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?

अर्थका दुई सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । अर्थ मन्त्रालयका दुई सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल ल्याएको हो भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा धनीराम शर्मालाई पठाएको छ ।

श्रीकृष्ण यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए ।

अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077