Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भोलि विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

भोलि विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

मंगलवार , श्रावण २९, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार भोलि बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको हो ।

नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077