Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

८ अंकले नेप्से घट्दा २१ अर्बमा खुम्चियो कारोबार

८ अंकले नेप्से घट्दा २१ अर्बमा खुम्चियो कारोबार

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । साताके तेस्रो कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्से ८ अंकले घटेको छ।

अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको हो ।

८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।

कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077