Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई कतारका राजाको निम्तो

प्रधानमन्त्री ओलीलाई कतारका राजाको निम्तो

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत अन्सारीले प्रधानमन्त्री ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसीडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा दिएका छन् ।

एसीडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् । मञ्चको १९औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077