Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष प्रचण्डले जवाफ दिने

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077