Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने - हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने - हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।

‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।

आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077