Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रास्वपा सांसद कार्कीद्वारा संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

रास्वपा सांसद कार्कीद्वारा संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छन्।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षणका लागि सांसद कार्कीले संघीय संसद सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेकी हुन्।

प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन्।

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेलाई बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077