Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय [सूचीसहित]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय [सूचीसहित]

आइतवार , भाद्र १६, २०८१

काठमाडौँ । यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय आइतबार सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ ।

बैठकले ईयूबाट २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन गरी २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड ४७ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिए ।

यस्तै बैठकले जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा, विभिन्न देशमा महावाणिज्यदूत नियुक्त पनि गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077