Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

अब कांग्रेस एक्लै चुनाव लड्ने, बनाउने भयो पार्टीलाई बलियो !

अब कांग्रेस एक्लै चुनाव लड्ने, बनाउने भयो पार्टीलाई बलियो !

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको छ ।

आइतबार सकिएको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।

महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमा सोही दिशामा अघि बढ्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077