Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितमाथिको सुनुवाइ सुरु

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितमाथिको सुनुवाइ सुरु

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो ।

समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् ।

यसअघि आइतबार भारतका लागि प्रस्तावित राजदूत डा.शंकर प्रसाद शर्मा, जर्मनीका लागि सुम्निमा तुलाधर, चीनका लागि डा.कृष्णप्रसाद ओली र जर्मनीका डा शैल रुपाखेतीको संसदीय सुनुवाइ भएको थियो ।

सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077