Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सरकारको कामलाई प्रभावकारी बनाउने सत्तारूढ दलको निर्णय

सरकारको कामलाई प्रभावकारी बनाउने सत्तारूढ दलको निर्णय

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच सरकारको कामलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकार र संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे समझादारीमा उल्लेख भएका कार्यलाई कार्यन्वयन गर्न समेत छलफल भएको छ ।

संविधान संशोधनबारेमा व्यवस्थित गृहकार्य बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077