Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन

मंगलवार , भाद्र २५, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारबाट विराटनगरमा सरकारविरूद्ध अनसन सुरू गरेका हुन्।

आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको उनको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा आसपास निषेधाज्ञा लगाएको छ। त्यस आसपास नै उनी अनसनमा बसेका छन्।

आफ्ना समर्थकहरूसहित अनसन सुरू गरेका कार्कीले आफू मर्न तयार रहेको तर बालकालिकाको नि:शुल्क उपचार योजना कटौती गर्न नदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077