Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपाले भन्यो - उपसभामुख प्रकरणमा अहिले दाउपेचको राजनीति गरियो !

रास्वपाले भन्यो - उपसभामुख प्रकरणमा अहिले दाउपेचको राजनीति गरियो !

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने जनाएको छ।

अमेरिकी दूताबासलाई लिएर लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुख रानामाथि प्रश्न उठाएपछि रास्वपाले यस्तो निर्णय गरेको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले पर्ख र हेरको नीति लिने निर्णय गरेको छ ।

रास्वपाले अन्तर्वार्ताका लागि उपसभामुख रानाले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेर पदीय दुरुपयोग गरेको बताएको छ ।

तर १८ महिना अघि भएको विषयमा अहिले आएर दलहरूले प्रतिशोध साँधेको रास्वपाले आरोप लगाएको छ ।

तर राजनीतिक दाउपेचका लागि १८ महिनापछि किन लुकाएर राखियो भन्दै रास्वपाले उल्टै सत्तारुढ दललाई प्रश्न उठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077