Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क बढ्यो, कति पुग्यो ?

दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क बढ्यो, कति पुग्यो ?

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । दक्षिण कोरियाले भिसा शुल्क बढाएको छ ।

काठमाडौंसमथित कोरियाली राजदूतावासका अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको हो । 

इपिएस शाखा ग्वार्कोले पनि सूचना जारी गर्दै सिसिभिआई भिसा शुल्कमा ६ सय रूपैयाँ बढेको उल्लेख गरेको छ ।

यसअघि भिसा शुल्क १० हजार ७०० रूपैयाँ थियो । अब बढेर ११ हजार ३०० रूपैयाँ पुगेको हो ।

शुल्क जम्मा गरिसकेपछि सोको सक्कल भौचर सीसीभिआइ फारमका साथ अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077