Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सभापति देउवा भन्छन् - अरु पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैन

सभापति देउवा भन्छन् - अरु पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैन

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिध्याउने नीति कांग्रेसको नरहेको बताएका छन् ।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।

देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसँग मिलेर सरकारमा गएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077